Author: समाबेसी संवाददाता
मंगलबार सुनको मूल्य तोलामा १९०० रुपैयाँ बढ्यो
चितवन, २० साउन । नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १९०० रुपैयाँ वृद्धि भएको हो । जसअनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ ला...
दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालतको आदेश
चितवन, १९ साउन । उच्च अदालत पाटनले बीएन्डसी मेडिकल कलेजका मालिक एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त...
कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै
चितवन, १९ साउन । कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजिनक हुने भएको छ । नतिजा सार्वजनिक गर्न आज अपराह्न ५ बजे बैठक बोलाइएको बोर्डका एक सदस्यले जानकारी दीए । प्राविधिक समस्या नआए आज साँझसम्म नतिजा प्रका...
प्रधानमन्त्री ओली मध्यरातमा तुर्कमेनिस्तान प्रस्थान
चितवन, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आज मध्यरात त्यसतर्फ प्रस्थान गरेका छन्...
विद्युत व्यवसायी सङ्घ चितवनद्वारा निःशुल्क आँखा शिविर
चितवन, १६ साउन । विद्युत व्यवसायी सङ्घ चितवनको आयोजनामा तथा चितवन आँखा अस्पताल प्रा.लि.को सहकार्यमा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ। विद्युत व्यवसायी सङ्घ चितवनका अध्यक्ष विष्णुप्रसाद चा...
अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु, चितवनको लोथरमा कार्यालय उद्घाटन
चितवन, १६ साउन । अमलेखगञ्ज लोथर पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु भएको छ । अमलेखगञ्ज लोथर पेट्रोलियम पाइपलाइन विस्तार तथा लोथरमा भण्डारणगृह सहितको आधुनिक ग्रिनफिल्ड टर्मिनल निर्माणको काम सुरु भएक...
बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
चितवन, १४ साउन । नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । बुधबार हेटौंडामा भएको निर्वाचनमा भारी मतसहित बानियाँ दलका नेतामा चुनिएका हुन् । मकवानपुरबाट ...
माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा
चितवन, १४ साउन । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको छ। पेरिसडाँडा, कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा सो बैठक सुरू भएको हो । आगामी १६ साउन देखी सुरू हुने भनिएको स्थायी समिति बैठकको अज...
अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई युटयुब चलाउन प्रतिबन्ध
चितवन, १४ साउन । अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई युटयुब चलाउन प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अस्ट्रेलियाले अन्य सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा केही महिना पहिल्यै गरिसकेको छ । यही व...
सेयर बजारमा भारी गिरावट
चितवन, १४ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४७ दशमलव ९३ अंकले घटेर दुई हजार ९५४ दशमलव १४ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ५९ प्रतिशतक...









