Author: समाबेसी संवाददाता
जापानमा घरेलु खर्च १.३ प्रतिशतले वृद्धि
चितवन, २३ साउन । जापानमा घरेलु खर्च गत वर्षको सोही अवधिको तुलनामा १.३ प्रतिशतले वृद्धि भएको छ, जुन लगातार दोस्रो महिना वृद्धि भएको देखिएको हो । गाडी किन्न र विद्युत् महसुलमा गरिएको खर्चले यो वृद्धि सम...
पिउने पानीमा भेटियो फिकल कोलिफर्म, सचेत रहन आग्रह
चितवन, २३ साउन । ललितपुर जिल्लामा परीक्षण गरिएको पानीको नमुना फिकल कोलिफर्म रहेको भेटिएको भएको छ । जनस्वास्थ्य कार्यालय ललितपुरले जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको पानीका नमुनामा फिकल कोलिफर्म द...
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
चितवन, २३ साउन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-७ बस्ने तन...
स्कुल बसको ढोकाबाट खसेर एक विद्यार्थीको मृत्यु
चितवन, २३ साउन । सर्लाहीको बरहथवामा स्कुल बसको ढोकाबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ । सर्लाही प्रहरीका अनुसार धनकौल गाउँपालिका–३ हरकठ्वाका निसार शेखका १३ वर्षीया छोरा फैजान शेखको मृत्यु भएको हो ...
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : कार्यवाहक प्रधानमन्त्री सिंह
चितवन, २३ साउन । कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले विगतका कमी, कमजोरीहरूलाई नियालेर उक्त कमजोरी अव दोहोरिन नदिने गरी काम गरेको बताएका छन् । आज सिंहदरबारमा बसेको रा...
आज प्रधानमन्त्री ओली स्वदेश फर्कँदै
चितवन, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्कँने क्रममा दुबई प्रस...
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : अध्यक्ष थापा
चितवन, २२ साउन । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित भएको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘क...
म्यान्माका पूर्वराष्ट्रपति मिन्ट स्वेको निधन
चितवन, २२ साउन । म्यान्माको सेनाद्वारा नियुक्त राष्ट्रपतिको बिहीबार निधन भएको सेनाको एक विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य बिग्रँदै गएका कारण गत वर्षदेखि उनी सेवाबाट निलम्बित भए । सेनाले कूमार्फत आङ सा...
दाङ, बाँके, बर्दियामा अति भारीसम्म वर्षा : जल तथा मौसम विज्ञान विभाग
चितवन, २० साउन । दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी दुई सय २७ मिलीमिटर वर्षा ...
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
चितवन, २० साउन । उदयपुर गढी गाउँपालिका-७ मदन भण्डारी मार्गस्थित जोगी पोखरीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३-०१००-६ख ०५६१ नम्बरको ट्रक सोमबार स...









