Author: समाबेसी संवाददाता
चितवनमा टिभीएस जुपिटर ११० स्कुटरको बिक्री शुभारम्भ
चितवन, ३१ असार । चितवनको बजारमा टिभीएसको नयाँ स्कुटर ‘जुपिटर ११०’ को बिक्री शुभारम्भ गरिएको छ । नेपालका लागि टिभीएस ब्राण्डका दुई पाङ्ग्रे सवारीसाधनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले सोमबार ...
प्रतिनिधिसभामा मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौता प्रस्तुत
चितवन, ३० असार । सरकारले प्रतिनिधिसभाको आजको बैठकमा ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौता’ प्रस्तुत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले उक्त सम्झौत...
‘घुसकाण्ड’मा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न महामन्त्री थापाको माग
चितवन, ३० असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घुस काण्डमा मुछिएका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेक...
पोखरा विमाननस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तार गर्न निरन्तर छलफलमा छौँ: पर्यटनमन्त्री
चितवन, ३० असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तरराष्ट्रिय विमाननस्थललाई दिगो सञ्चालन गर्न विभिन्न अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीसँग निरन्तर छलफल भइरहेको बता...
स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिनेछ: प्रधानमन्त्री
चितवन, ३० असार । प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिने बताए । सो अस्पतालको ४३ औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बीमाका नाममा...
मिनी ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु
चितवन, ३० असार । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा रोकिराखेको मिनी ट्रकमा आज दिउँसो स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग २२ प ३९८९ नम्ब...
दाउरा निकाल्ने क्रममा बुढीगंगा नदीले बगाउँदा एक जनाको मृत्यु
चितवन, ३० असार । बुढीगंगा नगरपालिकामा बुढीगंगा नदीले बगाउँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगंगा–२ ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढथापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उप...
दुई ठूला दल मिलेर संसद ‘विचौलियाको खेलमैदान’ बनाए : प्रचण्ड
चितवन, ३० असार । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बहुआयामिक संकटको जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्...
भुटानमाथि नेपालको जितप्रति प्रधानमन्त्री ओलीद्वारा खेलाडीलाई बधाई
चितवन, २८ असार । प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले निकालेको जितप्रति खेलाडीहरूलाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भुटानलाई ६–१ को फराकिलो गो...
गाजामा इजरायली आक्रमणबाट खाने कुराको लाइनमा बसेका १५ जनाको मृत्यु
चितवन, २७ असार । इजरायली आक्रमणबाट गाजाको अस्पताल अगाडि पोषणयुक्त खानेकुराका लागि लाइनमा बसिरहेका १५ प्यालेस्टाइनीको मृत्यु भएको छ । यसरी मारिने मध्य आठ बच्चा तथा दुई महिला समेत छन् । डेयर अल बलाहा...









