Author: समाबेसी संवाददाता
खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या : गभर्नर पौडेल
चितवन, २२ असार । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि र साना तथा मझौला उद्यमजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या देखिएको बताएका छन्। ...
धरती र जीवन दुवैमा शान्ति छाओस् : प्रधानमन्त्री ओली
चितवन, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत धरती र जीवन दुवैमा शान्ति छाओस् भन्ने कामना व्यक्त गर्दै हरिश...
भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या
चितवन, २२ असार । रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या भएको छ । गए राति भोजपुर नगरपालिका–२ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुर...
सरकारबाट जनता सन्तुष्ट छैनन्, उनीहरुकाे पिरमर्का बुझ्न अभियानमा निस्केको हुँ : प्रचण्ड
चितवन, २० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र शान्ति प्रक्रियाप्रति यो परिवर्तनमा स्व. गिरिजाप्रसाद कोइरालाको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै उनको सपना पू...
धर्तीका एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण देखाओस्, जुनसुकै बलिदान दिन तयार छु: माधव नेपाल
चितवन, २० असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफुले भ्रष्टाचार गरेको तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा शु...
भारतमा मनसुनी वर्षा र बाढीपहिरोले ६९ जनाको मृत्यु
चितवन, २० असार । भारतको उत्तरी हिमालय क्षेत्रमा गत दुई हप्तादेखि परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ६९ जनाको मृत्यु हुनुका साथै एक सय १० जना घाइते भएको अधिकारीहरूले शुक्रबार बताएका छन...
नेपालले मात्रै चाहेर भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन : अर्थमन्त्री पौडेल
चितवन, २० असार । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले मात्रै चाहेर पनि भारतीय रुपैयाँ ५०० भन्दा माथिका बैंक नोट नेपालमा सञ्चालन गर्न नसकिने बताएका छन् । अर्थ समितिको शुक्रबारको बैठकमा...
एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण
चितवन, २० असार । नेपालमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमण विभिन्न जिल्लामा देखिन थालेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार...
सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवा बन्द
चितवन, २० असार । सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि लाइसेन्ससँग सबन्धित सबै सेवाहरू आजदेखि बन्द भएका छन् । यातायात व्यवस्था विभागले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै प्रणालीमा समस्या...
बढ्यो अन्डाको भाउ
चितवन, १९ असार । अन्डाको भाउ शुक्रबारदेखि लागु हुने गरी फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले भोलिदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो । संघका अनुसार अन्डाको भाउ प्रतिक्रेट १५ रुप...









