Author: समाबेसी संवाददाता
प्रधानमन्त्री ओलीद्वारा स्पेनका उद्यमीहरूलाई नेपालमा लगानी गर्न आग्रह
चितवन, १९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनका उद्यमी तथा लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न स्पष्ट आह्वान गरेका छन् । नेपाली राजदूतावास म्याड्रिडद्वारा बुधबार आयोजित लगानी प्रवर्द्धन कार...
टाटाको ‘७.७ डिल्स लाइक नेभर विफोर’ कार्यक्रम सञ्चालन हुँदै
चितवन, १९ असार । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यही असार १९ देखि २३ गतेसम्म ७.७ डिल्स लाइक नेभर विफोर विशेष कार्यक्रम आयोजना गर्दैछ । यस कार्यक्रम अन्तर्...
मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल फाइलनमा
चितवन, १९ असार । घरेलु टोली मलेसियामाथि सहज जित निकाल्दै नेपाली युवा टोली एसीसी पुरुष यू–१६ इष्ट जोन कपको उपाधि नजिक पुगेको छ। क्वालालम्पुरस्थित सेलेङ्गार टर्फ क्लबमा बिहीबार भएको पहिलो सेमिफाइनलमा...
न्यायाधीश भट्टको इजलासमा पत्रकार दिलभूषण पाठकको बयान र थुनछेक बहस
चितवन, १९ असार । पत्रकार दिलभूषण पाठकको जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको इजलासमा बयान र थुनछेक बहस हुने भएको छ । विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा उनी आज आफैँ अदाल...
पूर्वराष्ट्रपति भण्डारीले त्यागिन् सरकारी सेवा–सुविधा
चितवन, १८ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त राज्यबाट आफूले प्राप्त गर्दै आएको सम्पूर्ण सेवा-सुविधा नलिने घोषणा गरेकी छन्। उनले आज मंगलबारदेखि नै लागू हुने ...
कर्णाली विकास बैंकका पूर्वअध्यक्ष पक्राउ
चितवन, १८ असार । कर्णाली विकास बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई बुधबार नेपालगन्जको धम्बोजी चोकबाट पक्राउ गरेको हो। ...
माधव नेपालविरुद्ध बोलेपछि रामकुमारीलाई एकीकृत समाजवादीले सोध्यो स्पष्टीकरण
चितवन, १८ असार । नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई लक्षित गरेर अभिव्यक्ति दिएपछि उनलाई पार्टीको अनुशा...
एमालेले रामहरि खतिवडाको माग्यो राजीनामा
चितवन, १८ असार । सत्ताको नेतृत्व दल नेकपा एमालेले पनि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ। एमाले सांसद पदम गिरीले आजको बैठकमा खतिवडाको राजीना...
निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान हो : नेता डा कोइराला
चितवन, १७ असार । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सर्वसम्मतिबाट संसद्मा पेस भई पारित भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति गरिएको अपमान भएको बताएका छन् । उनले आज ...
आज पनि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
चितवन, १७ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठक सोमबार सुरु भएको हाे । छलफलका लागि व...









