Author: समाबेसी संवाददाता
संसद अवरोध खुलाउन कांग्रेस, एमाले र माओवादीबीच सहमति
चितवन, ३० जेठ । संसदको गतिरोध हटाउने विषयमा प्रमुख तीन दल कांग्रेस-एमाले र नेकपा माओवादी केन्द्रबीच सहमति भएको छ । शुक्रबार सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल नेकपा ...
अहमदाबाद विमान दुर्घटनामा बाँचेका एकमात्र यात्रुलाई भेटे मोदीले, यस्ताे भन्छन् घाइते विश्वकुमार
चितवन, ३० जेठ । अहमदाबादमा बिहीबार भएको विमान दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी आज त्यहाँ पुगेका छन् । सो क्रममा उनले घटनास्थलको अवलोकन गरेका थिए । त्यहाँ उनी १० मिनेट बसेका थिए भने त्यसपछि स...
तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य,कतीमा हुँदैछ आज काराेबार ?
चितवन, ३० जेठ । गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले बढोत्...
धनगढीमा सर्पको टोकाइबाट एक शिक्षिकाको मृत्यु
चितवन, ३० जेठ । कैलालीमा सर्पले टोक्दा एक शिक्षिकाको मृत्यु भएको छ । गोदावरी नगरपालिकाको शारदा माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका पार्वती अवस्थीको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ । ...
अहमदावाद दुर्घटना, बिमानमा सवारबाहेक थप २४ को मृत्यु भएको पुष्टी
चितवन, ३० जेठ । अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार (जुन १२, २०२५) दिउँसो दुर्घटनामा परेको थियो। यस दुर्घटनामा मृत्यु हुनेको संख्यामा थप बृद्दी भएको छ । अहिलेसम्म २६५ जनाको मृत्य...
पहिलो पटक मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण
चितवन, २९ जेठ । ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको छ । आज अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सफलतापू...
१३ जना जुवाडे पक्राउ
चितवन, २९ जेठ । ललितपुरको महालक्ष्मी नगरपालिका-९ लुभुबाट जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बेलुकी लामाटार ज्याकटा टोल बस्ने ४० वर्षीय जोसिराज राईको घरबाट उनीहरूल...
स्वरोजगामूलक शिक्षाका लागि आमुल परिवर्तन गर्न प्रधानमन्त्रीको जोड
चितवन, २९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुुनिक प्रविधि, जीवनोपयोगी र रोजगारमूलक बनाउन आमुुल परिवर्तन गर्नुपर्नेमा जोड दिनुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको काठमाड...
बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुुपर्छ : प्रधानमन्त्री ओली
चितवन, २९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा बस्न बाध्य हुन नहुने र उनीहरुले स्नेहपूर्ण जीवन पाउनुुपर्ने बताउनुुभएको छ । बालश्रम विरुद्ध विश्व दिवसको सन्दर्भमा बालसंरक...
खैरहनी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम पालिका घोषणा
चितवन, २८ जेठ । खैरहनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम पालिका घोषणा गरिएको छ। बुधबार एक समारोहबीच खैरहनी नगरपालिकालाई औपचारिक रूपमा पूर्ण खोप नगरपालिका रूपमा घोषणा गरिएको हो। नगरपा...









