Author: समाबेसी संवाददाता
एक महिना भित्र भिजिट भिषामा छानबिन समिति बन्छ: प्रचण्ड
चितवन, ३१ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको राजनीतिक संघर्ष यथास्थितिवाद, दलाल पुँजीवाद र गणतन्त्रविरोधी शक्तिहरू विरुद्ध लड्नुपर्ने अवस्था आएको बताएका छन् । झा...
नदीमा बगेर एक पुरुषको मृत्यु
चितवन, ३१ जेठ । दार्चुला र बैतडीको सीमा नदी चौलानी (चमेलिया) नदीमा बगेर एक पुरूषको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–२ छेलाबगरमा शनिबार बिहान नुहाउने क्रममा बगेर स्थानीय ६० वर्षीय कृष्णबहादुर पाल...
अहिलेको शासन र निर्वाचन प्रणालीका दोषहरूका बारेमा बहस आवश्यक: सभामुख घिमिरे
चितवन, ३१ जेठ । सभामुख देवराज घिमिरेले निर्वाचन पद्धति र शासन प्रणालीबारे बढी बहस हुन जरुरी रहेको बताएका छन् । आज संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपा...
विश्वविद्यालय सुधारका लागि राजनीतिक दलका शीर्ष नेतृत्वको प्रतिवद्धता आवश्यक छ : नैनसिंह महर
चितवन, ३१ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्वविद्यालय र समग्र शिक्षा प्रणाली सुधारका लागि राजनीतिक दलहरूका शीर्ष नेतृत्वको प्रतिवद्धता आवश्यक रहेको बताए...
२ करोड ३३ लाख राजस्व ट्राफिक प्रहरी दोलखाद्वारा संकलन
चितवन, ३१ जेठ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले पछिल्लो दश महिनाको अवधिमा दुई करोड भन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले चालु आर्थिक वर्ष २०८०-०८१ को साउन देखि वैशाख मसान्तसम्मको १० महि...
दक्षिणी अमेरिकी टेक्सासमा बाढीका कारण दश जनाको मृत्यु
चितवन, ३१ जेठ । दक्षिणी अमेरिकी राज्य टेक्सासमा आएको बाढीका कारण कम्तिमा दश जनाको मृत्यु भएको छ । केएनएसका अनुसार टेक्सासको सान एन्टोनियो सहरमा वर्षापछि सडकहरूमा बाढी आउँदा सवारी साधनहरूसमेत अवरुद्ध ...
शिक्षा ऐन असार १५ भित्र ल्याउने गरी काम गर्दै छौँ : शिक्षामन्त्री
चितवन, ३१ जेठ । शिक्षामन्त्री रघुजी पन्तले असार १५ गतेभित्र शिक्षासम्बन्धी विधेय प्रतिनिधिसभाबाट पारित गर्ने गरी काम भइरहेको बताएका छन् । शनिबार आयोजित एक कार्यक्रममा मन्त्री पन्तले आफूसँग भएको नौबुँद...
‘मेरोविरुद्ध उजुरी गर्न नक्कली पीडित खडा गरिएको थाहा पाइसकेँ’
चितवन, ३० जेठ । गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध पार्टी कार्यालयहरूमा नक्कली पीडितहरूलाई बोलाएर विभिन्न ठाउँमा जाहेरी दर्ता गरिएकाे दाबी गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै भिजिट भिसाको...
गृहमन्त्री बोलिरहँदा रास्वपा सांसदहरूद्वारा वेल घेराउ
चितवन, ३० जेठ । प्रतिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे जवाफ दिइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले वेल घेराउ गरेका छन्। उनीहरूले गृहमन्त्रीमाथि कारबाही गर, राजीनामा...
खैरहनी नगरपालिकाद्वारा अनुदानमा चारवटा ट्र्याक्टर वितरण
चितवन, ३० जेठ । खैरहनी नगरपालिकाले अनुदानमा ट्र्याक्टर वितरण गरेको छ । चालू आर्थिक वर्षको वार्षिक बजेटमा रहेको एक वडा एक कृषि सहकारी कृषि कार्यक्रम अन्तर्गत कृषि सहकारीलाई ट्र्याक्टर, उपकरण , मेसिन अन...









