Author: समाबेसी संवाददाता
काठमाडौं जिल्ला अदालतमा हाजिर भए धवल शम्शेर, बयान सुरु
चितवन, ०२ असार । राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । राणा अदालतमा हाजिर भएसँगै न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान सुरु भएका...
रास्वपा नेताहरूलाई सभामुखले भने- संसद् अब रोकिँदैन
चितवन, ०२ असार । सभामुख देवराज घिमिरेसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल एवं प्रमुख सचेतक सन्तोष परियारले भेटवार्ता गरेका छन् । सभामुखको सरकारी निवास...
सालघारीको सर्पट फँडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन
चितवन, ०१ असार । धानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फँडानी र चोरी–निकासी रोक्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा आज भए...
नागरिक लगानी कोष र गुल्मीको रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता
चितवन, ०१ असार । नागरिक लगानी कोष र गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाबीच महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषको तर्फ...
इजरायलमा रहेका नेपाली सुरक्षित छन् : परराष्ट्र मन्त्रालय
चितवन, ०१ असार । परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी दिएको छ । इजरायल र इरानबीच द्वन्द्व चर्किएपछि मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालीहरू सुरक्षित रह...
भारतमा कोरोनाबाट एकैदिन १० जनाको मृत्यु
चितवन, ०१ असार । भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या तिब्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोनाको नयाँ भेरियन्टका कारण एकै द...
रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु
चितवन, ०१ असार । चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको छ । आज बिहान चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्...
रास्वपाका कार्यवाहक सभापति र राप्रपा अध्यक्षसँग सभामुखले गरे छुट्टाछुट्टै छलफल
चितवन, ०१ असार । सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग बेग्लाबेग्लै छलफल गरेक...
सुनको मूल्य निरन्तर बढ्दो, कतिमा हुँदैछ आज काराेबार ?
चितवन, ०१ असार । गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा रु ४०० ले वृद्धि भएको छभने चाँदीको मोल भने स्थिर छ । नेपाल सुन...
सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आज ल्याउँदै
चितवन, ०१ असार । देशमा सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८२–०३ को वार्षिक बजेट सार्वजनिक गर्दैछन् । प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । के...









