Author: समाबेसी संवाददाता
२३ अंकले बढ्यो सेयर बजार, काराेबार रकम कति ?
चितवन, २६ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २३ दशमलव १९ अंक अर्थात् शून्य दशमलव ८८ प्रतिशतले बढेर दुई हजार ६५३ दशमलव ०९ विन्दुमा कायम भएको छ । आज १९१ कम्पनीको शेयरमूल्य बढ्दा ५६ वटाको घटे...
७२ जिल्लामा फैलियो डेंगी, काठमाडौंमा सबैभन्दा धेरै
चितवन, २६ जेठ । मनसुन लागेसँगै डेंगी सङ्क्रमण देखिन थालेको छ। जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेंगी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिस...
बुधबारसम्मलाई प्रतिनिधि सभा बैठक स्थगित
चितवन, २६ जेठ । प्रतिनिधिसभाको बैठक बुधवारसम्मका लागि स्थगित भएको छ। अब बैठक बुधवार दिउँसो १:०० बजे बस्ने गरी स्थगित भएको हो । सभामुख देवराज घिमिरेले आज संसद सुचारू भएको जानकारी दिए लगत्तै राष्ट्रि...
प्रधानमन्त्री ओली त्रिवि क्रिकेट मैदानको निरीक्षणमा पुगे
चितवन, २५ जेठ । प्रधानमन्त्री केपी ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिटको अवलोकन गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले गरिरहेको काम हेर्न ओली आज कीर्तिपुर पुगेका हुन् ।...
समर्थन मूल्यमा चैते धान बिक्री नहुँदा किसान निराश
चितवन, २५ जेठ । सरकारले चालु वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको भए पनि यहाँका किसानले तोकिएको मूल्यमा धान बिक्री गर्न नपाएको गुनासो गरेका छन् । सरकारको सक्रिय खरिद प्रक्रिया नहुँदा ...
प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार
चितवन, २५ जेठ । मकवानपुरको राक्सिराङ गाउँपालिकाका चेपाङ समुदायले बागमती प्रदेशसभा सदस्य भारती पाठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपहारस्वरुप ‘चिउरी’ प्रदान गरेका छन् । यहाँका चेपाङ समुदायले पर...
जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट १४ जना पक्राउ
चितवन, २५ जेठ । जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका– ३ सामाखुसी रानीबारी बस्ने ५८ वर्षीय डम्बर लामाले आफ्नै घरमा संचालन गरेको खुसी किचेन रेष्टुरेन्टमा जुवातास...
११ अंकले घट्यो सेयर बजार
चितवन, २५ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव शून्य छ अङ्कले घटेर दुई हजार छ सय २९ दशमलव ८९ को बिन्दुमा कायम भएको हो । आज तीन स...
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सारियो
चितवन, २५ जेठ । प्रतिनिधिसभा बैठक सूचना टाँसेर आज दोस्रो पटक सारिएको छ । आज एक बजेका लागि बैठक बोलाइएको थियो । त्यो बेला बैठक बस्न नसकेपछि सवा तीन बजे सम्मका लागि सूचना टाँसेर सारिएको थियो । त्यो ब...
तुलसीपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३४ घाइते
चितवन, २५ जेठ । तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । दुर्घटनामा दङ्गीशरण गाउँपालिका–२ का ६५ वर्षीय नारायण भण्डारी र सोही ...








