Author: समाबेसी संवाददाता
शिक्षक र शिक्षामन्त्रीबीचको वार्ता सकियो, जुटेन सहमति
चितवन, १३ वैशाख । नेपाल शिक्षक महासंघ र शिक्षामन्त्री रघुजी पन्तबीच आज भएको वार्ता बिनानिष्कर्ष सकिएको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता टुंगोमा पुग्न नसकेको हो । ...
गलैंचा कारखानाबाट उठाएर मुम्बईको कोठी लगेर ८० हजारमा महिला बिक्री, ३० वर्षपछि पक्राउ
चितवन, १२ वैशाख । मुम्बईको कोठीमा महिला बेचबिखन गरेको आरोप लागेर ३० वर्षदेखि फरार व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक साबिक भोटेनाम्लाङ गाविस-४ हाल पाँचपोखरी थङपाल गाउँपालिका-७ खोङ्...
प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित
चितवन, १२ वैशाख । प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबारबाट सुरु भएको बजेट अधिवेशनमा दलीय आधारमा नेताहरूले धारणा राखेका थिए । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन...
अभ्यासका क्रममा जहाज दुर्घटना हुदाँ थाइल्यान्डका पाँच प्रहरी अधिकारीको मृत्यु
चितवन, १२ वैशाख । थाइल्यान्डको रिसोर्ट सहर नजिकै शुक्रबार प्यारासुट प्रशिक्षण अभ्यासका क्रममा एउटा सानो विमान समुद्रमा दुर्घटनाग्रस्त हुँदा पाँच थाई प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । ...
चितवनमा जिपको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु
चितवन, १२ वैशाख । चितवनमा जिपको ठक्करबाट एक स्कुटर चालक महिलाको ज्यान गएको छ । आज बिहान भएको दुर्घटनामा गम्भीर घाइते भइ उपचारका क्रममा भरतपुर महानगरपालिका–६ की ५२ वर्षीया लक्ष्मी वाग्लेले ज्यान गुमाएक...
गोरखाको विकास र गार्खालीको सुखदुःखमा समर्पित हुनेछु : अध्यक्ष दाहाल
चितवन, १२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको विकास र गार्खाली जनताको सुखदुःखमा सदैव समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘गोरखा ...
नवनियुक्त मन्त्रीले वार्तामा बोलाएसँगै शिक्षक नेताहरू सिंहदरबारमा
चितवन, १२ वैशाख । गत २० चैतदेखि आन्दोलनरत शिक्षकहरू सरकारको वार्ता आह्वानपछि छलफलका लागि शुक्रबार सिंहदरबार पुगेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त वार्ताको आह्वान गरेपछि नेपाल श...
विष सेवनबाट तीन बालबालिकाको मृत्यपश्चात् आमाको पनि निधन
चितवन, १२ वैशाख । धनुषाको शहीद नगरपालिका–५ यदुकोहामा विष सेवनवाट गत सोमबार तीन बालबालिकाको मृत्युको घटनामा आमाको पनि चार दिनपछि निधन भएको छ । विष सेवनवाट गम्भीर भएकी आमा पवित्रा शाहको जनकपुरधामस्थित र...
आजदेखि बजेट अधिवेशन सुरु हुँदै
चितवन, १२ वैशाख । सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि आरम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो । संसद् ...
सरकारको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउन दबाव दिने माओवादीको निर्णय
चितवन, ११ वैशाख । केन्द्रको आज बसेको संसदीय दलको बैठकले नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउन सरकारलाई दबाव दिने निर्णय गरेको हो । साथै गएको चैत २० गतेदेखि काठमाडौँमा आन्दोलन गरिरहेका शिक्षकहरू...









