Author: समाबेसी संवाददाता
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण २० प्रतिशत सम्पन्न
चितवन, ११ वैशाख । यहाँ निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१५ स्थित सङ्घ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रङ्गशाला निर्...
१२१ डीएसपीको सरुवा (सूचीसहित)
चितवन, ११ वैशाख । नेपाल प्रहरीको १२१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा भएको छ । बिहीबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले डीएसपीहरुको सरुवा गरेको हो ।
बढ्यो सुनचाँदीको मूल्य
चितवन, ११ वैशाख । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९० हजार ६ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँद...
आजको विदेशी मुद्राको विनिमय दर
चितवन, ११ वैशाख । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank Currency Unit Buy Sell INR (Indian Rupee) 100 1...
लुम्बिनी प्रदेशका तराई भेगमा तातो लहर चल्ने पूर्वानुमान
चितवन, ११ वैशाख । हाल मुलुकमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भेगबाहेक देशका अधिकांश भागमा तापक्रम बढ्ने बताएको छ । काठमाडौँ उपत्यकाको...
आज १९औँ लोकतन्त्र दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै
चितवन, ११ वैशाख । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्काल...
एमालेले आज काठमाडौमा युवा महोत्सव गर्दै
चितवन, ११ वैशाख । नेकपा एमालेले आज काठमाडौंमा युवा महोत्सवको आयोजना गर्दैछ । लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंमा युवा महोत्सव गर्न लागेको हो । आज दिउँसो १ः०० बजेबाट भृकुटीमण्डपमा सो महोत्सव सुरू हु...
तीनकुने घटनाका प्रसाईं र मिश्रसहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति
चितवन, १० वैशाख । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राप्रपा नेता रवीन्द्र मिश्र लगायत २४ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको...
मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
चितवन, १० वैशाख । काठमाडौँको तारकेश्वर नगरपालिका-५ मुड्खु चेकपोष्ट नजिक सडकमा मोटरसाइकल दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार बा.५७ प ६१६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बि...
मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णयहरु सार्वजनिक (सूचीसहित)
चितवन, १० वैशाख । मन्त्रिपरिषद् बैठकका विभिन्न १९ वटा निर्णयहरु सार्वजनिक भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु आज सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक ...









