मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णयहरु सार्वजनिक (सूचीसहित)
प्रकाशित मिति: बुधबार, बैशाख १०, २०८२ | २१:२१:४६
चितवन, १० वैशाख । मन्त्रिपरिषद् बैठकका विभिन्न १९ वटा निर्णयहरु सार्वजनिक भएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु आज सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेका हुन् ।
सार्वजनिक निर्णयहरु:



प्रकाशित मिति : बुधबार, बैशाख १०, २०८२ |
२१:२१:४६
3257



















