१२१ डीएसपीको सरुवा (सूचीसहित)
प्रकाशित मिति: बिहिबार, बैशाख ११, २०८२ | १२:३६:४६
चितवन, ११ वैशाख । नेपाल प्रहरीको १२१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा भएको छ ।
बिहीबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले डीएसपीहरुको सरुवा गरेको हो ।
प्रकाशित मिति : बिहिबार, बैशाख ११, २०८२ |
१२:३६:४६
2267



















