समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

राष्ट्र बैंकले मुद्दती निक्षेपमा ५८ करोड लगानी गर्दै

राष्ट्र बैंकले मुद्दती निक्षेपमा ५८ करोड लगानी गर्दै


चितवन, ०८ वैशाख । नेपाल राष्ट्र बैंकले ५८ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार सूचना जारी गरी आफ्नो उपदान र पेन्सन कोषमा रहेको...

आठ अस्पतालमा १५ सेवा थप तथा विस्तार गरिने

आठ अस्पतालमा १५ सेवा थप तथा विस्तार गरिने


चितवन, ०८ वैशाख । आठ सङ्घीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार गर्ने कार्यक्रम सार्वजनिक गरेका ह...

मन्त्रिपरिषद् बैठक साँझ ६ बजेलाई तय, शिक्षकहरुको मागबारे निर्णय लिईने

मन्त्रिपरिषद् बैठक साँझ ६ बजेलाई तय, शिक्षकहरुको मागबारे निर्णय लिईने


चितवन, ०८ वैशाख । मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज साँझ ५ बजेको लागि बैठक तय भएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा शिक्षकहरुको मागको विषयमा निर्णय हुने बताईएको छ । शिक्षकहरु आज २० दिनदेखि जार...

आन्दोलनमा शिक्षकविरुद्ध नै नाराबाजी गर्ने पक्राउ

आन्दोलनमा शिक्षकविरुद्ध नै नाराबाजी गर्ने पक्राउ


चितवन, ०८ वैशाख । शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको आरोपमा एकजना पक्राउ परेका छन्। काठमाडौँको माइतीघर मण्डलादेखि बानेश्वर सडक खण्डमा प्रदर्शनको क्रममा शिक्षकहरूविरुद्ध नाराबाजी गर्ने व्यक्ति पक्राउ ग...

जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या

जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या


चितवन, ०८ वैशाख । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ। प्रवद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावर कम्पनीले उत्पादन गरेको साप्...

काठमाडौँको शङ्खरापुरमा एक महिलाको हत्या

काठमाडौँको शङ्खरापुरमा एक महिलाको हत्या


चितवन, ०८ वैशाख । काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर–९ स्थित सानागाउँमा एक जना महिलाको हत्या भएको छ । खुकुरी प्रहारबाट सिन्धुली माइती भएर सानागाउँमा डेरामा बस्ने पुतली तामाङको हत्या भएको हो । ...

मनाङको चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन

मनाङको चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन


चितवन, ०८ वैशाख । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन भएको हो । प्रतिनिधिसभा ...

सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्यमा नयाँ कीर्तिमान


चितवन, ०८ वैशाख । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मू...

त्रिशूलीमा मोटरसाइकल खस्यो

त्रिशूलीमा मोटरसाइकल खस्यो


चितवन, ०७ वैशाख । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरबाट एक यात्रु सहितको मोटरसाइकल त्रिशूली नदीमा खसेको छ । आइतबार दिउँसो काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश– ०५४ प ४०५४ नम्बरको मोटरसाइकल ...

अवैध १० लाख रूपैयाँसहित भारतीय नागरिक पक्राउ

अवैध १० लाख रूपैयाँसहित भारतीय नागरिक पक्राउ


चितवन, ०७ वैशाख । रौतहटको मौलापुर नगरक्षेत्र अन्तर्गत अवैध १० लाख नेपाली रुपैयाँ सहित एकजना भारतीय नागरिक लाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रवेश कार्कीको कमाण्डम...