मन्त्रिपरिषद् बैठक साँझ ६ बजेलाई तय, शिक्षकहरुको मागबारे निर्णय लिईने
प्रकाशित मिति: सोमबार, बैशाख ०८, २०८२ | १५:३०:५५
चितवन, ०८ वैशाख । मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज साँझ ५ बजेको लागि बैठक तय भएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा शिक्षकहरुको मागको विषयमा निर्णय हुने बताईएको छ ।
शिक्षकहरु आज २० दिनदेखि जारी छ। उनीहरु माग पूरा नभएसम्म आन्दोलन रोक्ने पक्षमा छैनन् । यो बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षहरुसँग वार्तासमेत गरिसकेका छन् । बैशाख ५ गते राति प्रधानमन्त्री ओलीसँग भएको भेटवार्तामा सहमति नभएपछि शिक्षकहरु पूनः आन्दोलनमा होमिएका हुन् ।
प्रकाशित मिति : सोमबार, बैशाख ०८, २०८२ |
१५:३०:५५
771