Author: समाबेसी संवाददाता
रुपन्देहीको एक सहकारीमा चोरी
चितवन, २४ चैत । रुपन्देहीको देवदहस्थित कोलिय देवदह बचत तथा सहकारी संस्थाको घोडाहा सेवा केन्द्रमा चोरी भएको छ। सहकारीको झ्याल तोडेर कार्यालय प्रवेश गरी गएराति ८ लाख ४३ हजार रुपैयाँ नगद चोरी भएको सहक...
सिट्ठी फुक्दै सडकमा उत्रिए शिक्षक
चितवन, २४ चैत । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिटी जुलुस निकालेका छन् । चार दिनयता काठमाडौंकेन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले आइतबार (चैत २४) माइतीघरमा सिटी जुलुस निकालेका...
काठमाडौँ विश्वका प्रदूषित शहरमध्ये दोस्रो स्थानमा
चितवन, २४ चैत । काठमाडौँमा आज पनि वायु प्रदूषण बढेको छ । विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौँ आज दोस्रो स्थानमा छ । बिहान ७ बजे काठमाडौँको हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई सय ११ मापन भएको छ ।...
तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ, न्यायिक आयोगबारे विचार गर्छौं : प्रधानमन्त्री ओली
चितवन, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको निष्पक्ष छानविन हुने बताएका छन् । शनिवार थाइल्याण्डको औपचारिक भ्रमण सेकर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय व...
प्रहरी महानिरीक्षक थापाद्वारा मौलो पूजा
चितवन, २३ चैत । प्रहरी महानिरीक्षक दीपक थापाले चैते दसैँका अवसरमा शनिबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् । नेपाल प्रहरीले परम्परागत रूपम...
थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री
चितवन, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् । थाइल्यान्डको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली शनिबार मध्यान्ह नेपाल आइपुगेको हो । केहीबेरअघि...
एड्वानद्वारा खैरहनीमा महिलाहरुलाई नेतृत्व विकास तालिम
चितवन, २२ चैत । सामाजिक ,आर्थिक रुपान्तरणका लागि खैरहनी नगरपालिका वडा नम्बर १२ का महिलाहरुलाई नेतृत्व बिकास तालिम दिइएको छ । यो तालिम पछि उनिहरुको आवश्यकता र चाहाना अनुसार ब्यवसायिक तालिम दिइने आयोजक ...
रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश
चितवन, २२ चैत । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी करमा रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ। यसअघि जिल्ला अदालतले रविलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश गरेको ...
तनहुँमा बस पल्टियाे : २० यात्रु घाइते, चारको अवस्था गम्भीर
चितवन, २२ चैत । तनहुँको डुम्रे–बेँसीसहर सडकखण्डमा आज बस पल्टिँदा २० जना यात्रु भएका छन् । डुम्रे बजारदेखि लमजुङ बेँसीसहरतर्फ जाँदै गरेको ग१ख ६४९८ नम्बरको बस भानु नगरपालिका–१ मोहरिया अनियन्त्रित भई ...
टाडीमा यामाहाको मेघा एक्सचेन्ज कार्यक्रम ,नगद छुटदेखि सतप्रतिशत फाइनान्स सुविधा
चितवन, २२ चैत । पुर्बी चितवनको लागि यामाहाको आधिकारिक बिक्रेता कालिका मोटरसाइकल पार्ट्सले मेघा एक्सचेञ्ज कार्यक्रम संचालन गरेको छ । दुई पाङ्ग्रे सवारीसाधनको उत्पादन तथा बिक्रीवितरण गर्दै आएको यामाहा ब...









