Author: समाबेसी संवाददाता
म्याग्दीमा गएकाे तीन घण्टापछि बागलुङमा पनि भूकम्प
चितवन, २४ फाल्गुन । बागलुङमा पनि भूकम्प गएको छ । गएको तीन घण्टापछि आज बिहान बागलुङमा पनि भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेट जाँदा बागलुङक...
म्याग्दीको मुदी केन्द्रविन्दु भएर भूकम्पको धक्का
चितवन, २४ फाल्गुन । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदी केन्द्रविन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । बिहान ३ बजेर १४ मिनेट जाँदा मुदीलाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय...
आइतबारदेखि हुने बी डिभिजिन लिगको तयारी पुरा, १४ क्लबले भाग लिदै
चितवन, २३ फाल्गुन । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आइतबारदेखि शुरु हुने शहिद स्मारक बी डिभिजिन लिगको तयारी पुरा भएको छ । एन्फाले प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिदै बी डिभिजन लिगमा...
मध्यपश्चिम विश्वविद्यालयका तीन हजार ८४१ विद्यार्थी दीक्षित
चितवन, २३ फाल्गुन । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहका अवसरमा आज विभिन्न तह र सङ्कायका तीन हजार आठ सय ४१ विद्यार्थी दी...
प्रतिनिधिसभा बैठक फागुन २७ गतेसम्मका लागि स्थगित
चितवन, २३ फाल्गुन । प्रतिनिधिसभाको बैठक फागुन २७ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक फागुन २७ गते दिउँसो एक बजे बोलाएका हुन् । शुक्रवारको बैठकमा आकस्मिक, शून्य...
प्रधानमन्त्री ओलीको कर्णाली प्रदेशसभामा सम्बोधन, गणतन्त्रको रक्षा गर्नु सरकारको कर्तव्य हो
चितवन, २३ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यकतानुसार परिमार्जन गर्दै जाने सरकारको सोच रहे...
पेरिसको रेल स्टेसनमा दोस्रो विश्वयुद्धको बम फेला, रेल सेवा अवरुद्ध
चितवन, २३ फाल्गुन । फ्रान्समा दोस्रो विश्वयुद्धतिरको एउटा बम फेला परेको छ । रेलवे लिकमा बम फेला परेसँगै यूरोस्टार र स्थानीय रेल सेवा अवरुद्ध भएको छ । यूरोस्टार बेलायतको रेल सेवा हो । बम भेटिएको खबर...
आफ्नो ज्यान र परिवारको रक्षा गर्न नसक्ने त्यो राजसंस्थाले कसरी देश बचाउछ : सञ्चारमन्त्री गुरुङ
चितवन, २३ फाल्गुन । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सेको आरोप लगाएका छन् । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक ग...
आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै
चितवन, २३ फाल्गुन । आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । बैठक बिहान १० बजेदेखि अर्थ समितिको बैठक कक्षमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई स...
प्रधानमन्त्री ओली सुर्खेत जाँदै, प्रदेश सभालाई सम्बोधन गर्ने
चितवन, २३ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत जाँदै छन् । प्रधानमन्त्री ओली मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन लगायतका विभिन्न कार्यक्रममा सहभाग...









