म्याग्दीमा गएकाे तीन घण्टापछि बागलुङमा पनि भूकम्प
प्रकाशित मिति: शनिबार, फाल्गुण २५, २०८१ | ९:२४:२३
चितवन, २४ फाल्गुन । बागलुङमा पनि भूकम्प गएको छ ।
गएको तीन घण्टापछि आज बिहान बागलुङमा पनि भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेट जाँदा बागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
प्रकाशित मिति : शनिबार, फाल्गुण २५, २०८१ |
९:२४:२३
397