आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै
प्रकाशित मिति: शुक्रबार, फाल्गुण २४, २०८१ | १०:२०:२८
चितवन, २३ फाल्गुन । आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ ।
बैठक बिहान १० बजेदेखि अर्थ समितिको बैठक कक्षमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।
बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण २४, २०८१ |
१०:२०:२८
1233