Author: समाबेसी संवाददाता
चलचित्र ‘लाज शरणम्’ काे सेन्सर पास
चितवन, ११ फाल्गुन । केन्द्रीय चलचित्र जाँच पास समिति(सेन्सर बोर्ड)बाट चलचित्र ‘लाज शरणम्’ पास भएको छ। आज(आइतबार) सेन्सर बोर्डले ‘लाज शरणम्’लाई सेन्सर पास भएको प्रमाणपत्र प्रदान गरेको हो। यसअघि उच्च...
पूर्वराजालाई चुनाव लडेर सत्तामा आउन कांग्रेस सांसदकाे चुनौती
चितवन, ११ फाल्गुन । कांग्रेस सांसद ईश्वरी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा फर्किने मन भए चुनावमा लडेर आउन चुनौती दिएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले चुन...
आजको सुनचाँदीको मूल्य
चितवन, ११ फाल्गुन । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७० हजार ३ सयमा कारोबार भएको छ ...
लिङ्देनकाे आक्राेश : गणतन्त्र लडेर ल्याइएको होस् कि विदेशीको बुइँ चढेर, लुटतन्त्रमा परिणत भए विरोध गर्छाैं
चितवन, ११ फाल्गुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले गणतन्त्र लुटतन्त्रमा पर...
संसद्मा माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा
चितवन, ११ फाल्गुन । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सापकोटाले नेपाल अन्तर्राष्ट्रिय स...
पर्सा खानेपानीको नेतृत्व चयनको लागि भोलि मतदान हुने , दुई प्यानल मैदानमा
चितवन, ०९ फाल्गुन । पर्सा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संचालक समिति चयनको लागि भोलि मतदान हुदैछ । संचालक समितीको लागि दुई प्यानल निर्वाचनमा होमिएका छन् । मुख्य ठुला दलहरुको समर्थनमा गणेश वर्त...
आज कति पुग्याे सुनकाे भाउ ?
चितवन, ०९ फागुन । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको रु एक लाख ७० हजार कायम भएको छ । बिहीबार प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज रु एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...
माघमा मात्रै ४७८ आगालागीका घटना, २२ जनाको मृत्यु
चितवन, ०९ फागुन । माघ महिनामा मात्रै मुलुकभर चार सय ७८ वटा आगलागीका घटना भएका छन् । ती आगलागीका घटनाबाट २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकार...
काठमाडौँ महानगरपालिकामा करिब ३३ हजार वर्गमिटरमा ढुङ्गा विछ्याउँदै
चितवन, ०९ फागुन ।काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा करिब ३३ हजार वर्गमिटरमा ढुङ्गा बिछ्याउने भएको छ । महानगरका लागि कूल ३२ हजार आठ सय ५१ वर्गमिटर ढुङ्गा विछ््याउने लक्ष्यसहित काम भइरहेको जनाएक...
बिपी राजमार्गमा मोटरसाइकललाई कारले दियो ठक्कर, दुई जना घाइते
चितवन, ०९ फागुन । काठमाडौंबाट विराटनगर जाँदै गरेको कारले बिपी राजमार्गमा मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। सिन्धुली प्रहरीका इन्स्पेक्टर सुनिलप्रसाद चौरसियाका अनुसार शुक्रबार बिहान १० ब...









