आजको सुनचाँदीको मूल्य
प्रकाशित मिति: आइतबार, फाल्गुण १२, २०८१ | १४:२२:५२
चितवन, ११ फाल्गुन । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७० हजार ३ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने २० आज रुपैयाँले घटेर १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुण १२, २०८१ |
१४:२२:५२
639