Author: समाबेसी संवाददाता
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
चितवन, २९ माघ । प्रतिनिधि बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे देखी सुरू हुनेछ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको ...
सौराहामा फुड फेस्टिबलको तयारी पूरा : भोली मंगलवार उद्घाटन हुने
चितवन, २८ माघ । चितवनको पर्यटकीय नगरी सौराहामा माघ २९ गतेबाट सुरु हुने सौराहा फुड फेस्टिवलको तयारी पूरा भएकाे छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा चितवनका(रेवान) सौराहाको आयोजनामा सौराहा फु...
बालेनलाई सांसद अमरेशको चुनौती– हिम्मत भए सिंहदरबार भत्काएर देखाऊ
चितवन, २८ माघ । प्रतिनिधिसभाका सदस्य डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई हिटलरको संज्ञा दिएका छन् । सांसद् सिंहले गरिब जनतामाथि डोजर चलाउने बालेनलाई चुनौती दिँ...
सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
चितवन, २८ माघ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद सन्तोष परियारले दलित समुदायमाथि हुने जातीय विभेदविरुद्ध ठोस कानुन बनाएर अघि ब...
प्रधानमन्त्री ओली संविधान खारेज गर्न चाहन्छन् : प्रचण्ड
चितवन, २८ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली संविधान खारेज गर्ने पक्षमा रहेको आरोप लगाएका छन् । सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग...
श्रीलङ्कामा देशभर काटियो बिजुली
चितवन, २८ माघ । श्रीलङ्काभर बिजुली बत्ती काटिएको छ । आइतबार बिहान ११ बजेदेखि लगातार देशभरमा बिजुली बत्ती काटिन थाल्यो । यसको पछाडि बाँदरको हात रहेको बताइएको छ । कोलम्बोको एउटा ऊर्जा केन्द्रमा बाँदर घु...
तनहुँमा प्रहरी कुट्ने ४ जना पक्राउ
चितवन, २८ माघ । व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानलाई कुटपिट गरिएको छ । अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट भएको हो । कुटपिट घटनामा संलग...
वर्षमा ७१ अर्बसम्म खर्च, सबै गैरसरकारी संस्थाको कारोबारको अध्ययन सुरु
चितवन, २८ माघ । सरकारले राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ–आईएनजीओ) मार्फत सञ्चालित सबै परियोजनाको लगानी, खर्च र त्यसको प्रतिफल अध्ययन गरी विस्तृत प्रतिवेदन पेस गर्न देशभरका जिल्ला प्रश...
तोलामा १४ सय बढ्यो सुन, भाउ कति पुग्याे ?
चितवन, २८ माघ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार चार सय रुपैयाँले बढेर एक लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन ...
राष्ट्रियसभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दैछ : अध्यक्ष दाहाल
चितवन, २८ माघ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी(जसपा) नेपाल आफ्नो अडानमा कायमै रहे सरकारले ल्याएको अध्यादेश राष्ट...









