Author: समाबेसी संवाददाता
दक्षिणकालीमा विद्यार्थी बोकेको बस दुर्घटना, २ जनाको मृत्यु
चितवन, २७ माघ । काठमाडौंको दक्षिणकाली नगरपालिका-४ फर्पिङमा स्कुल बस दुर्घटना भएको छ। प्रहरीका अनुसार आइतबार दिउँसो साढे ३ बजे जुनकीरि इंग्लिस बोर्डिङ स्कुलको बा१क ५६६४ नम्बरको बस सडकबाट सय मिटर तल ...
एमाले खैरहनीको नगर अधिवेशन भोली, प्रदिप ज्ञावलीले उद्घाटन गर्ने
चितवन, २७ माघ । नेकपा एमाले खैरहनी नगरकमिटीको दोस्रो नगर अधिवेशन यही माघ २८ र २९ गते हुँदैछ । आयोजकले आज (आइतबार) पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको र सोमबार भब्य समारोहकी...
सर्वोच्चमा सबै मुद्दा स्थगित
चितवन, २७ माघ । सर्वोच्च अदालतका सबै मुद्दा आइतबार पेशी तोकेपछि स्थगित भएका छन् । न्यायाधीश अरविन्दनाथ आचार्यको निधनका कारण स्थगित भएको हो । ८६ वर्ष ९ महिनामा आचार्यको शुक्रवार निधन भएको थियो । शनि...
धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत, आराेपी फरार
चितवन, २७ माघ । धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत भएकी छन् । स्थानीय विद्यालयमा कक्षा ७ मा अध्ययनरत किशोरीमाथि गत बिहीबार साँझ बलात्कार भएको हो । प्रहरीका अनुुसार स्कुलबाट घर फर्कि...
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
चितवन, २७ माघ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज आइतबार ३० अर्ब बराबर तरलता खिच्न लागेको हो । राष्ट्र बैं...
काठमाडौंको कागेश्वरी मनोहरामा २ मोटरसाइकल ठाेक्किंदा एकजनाकाे मृत्यु
चितवन, २७ माघ । काठमाडौंको कागेश्वरी मनोहरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ । शनिबार राति कागेश्वरी मनोहरा नगरपालिका-२ आलापोटस्थित सडकमा बा.प्र.०२-०३७ प ०९०३ नम्बरको मोटरसाइकल र बा....
मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन
चितवन, २७ माघ । जिल्लाको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन । यही माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन...
घट्यो सुनचाँदीको मूल्य
चितवन, २७ माघ । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६८ हजार २ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको ...
आजको दुवै सदनको कार्यसूचीमा परेनन् अध्यादेश
चितवन, २७ माघ । आइतबार संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ । आजका बैठककाे कार्यसूचीमा सरकारले प्रतिनिधिसभामा टेबुल गरेका ६ वटा अध्यादेश परेका छैनन् । जसपा नेपालसँग छलफल नटुंगिएपछि हिँउदे अधिवेशनको प...
चितवनमा बस दुर्घटना हुँदा २३ जना घाइते
चितवन, २७ माघ । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय...









