सर्वोच्चमा सबै मुद्दा स्थगित
प्रकाशित मिति: आइतबार, माघ २८, २०८१ | १४:३५:४४
चितवन, २७ माघ । सर्वोच्च अदालतका सबै मुद्दा आइतबार पेशी तोकेपछि स्थगित भएका छन् । न्यायाधीश अरविन्दनाथ आचार्यको निधनका कारण स्थगित भएको हो । ८६ वर्ष ९ महिनामा आचार्यको शुक्रवार निधन भएको थियो ।
शनिवार सार्वजनिक बिदा भएकाले आइतबार फुलकोर्टको बैठक बसेर आचार्यको निधनमा सबै सुनुवाइ स्थगित गरिएको सर्वोच्च अदालतका सूचना अधिकार नीराजन पाण्डेले जानकारी दिए ।
प्रकाशित मिति : आइतबार, माघ २८, २०८१ |
१४:३५:४४
639