घट्यो सुनचाँदीको मूल्य
प्रकाशित मिति: आइतबार, माघ २८, २०८१ | १२:२६:४७
चितवन, २७ माघ । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६८ हजार २ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, माघ २८, २०८१ |
१२:२६:४७
3389










