समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन हुँदै

कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन हुँदै


चितवन, २५ माघ । कानुन व्यवसायीको अनुगमन र नियमन गर्ने संस्था नेपाल कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार सातै प्रदेशमा निर्वाचन हुँदैछ । परिषद्को ऐन, २०५० मा प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर...

टोखामामा सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

टोखामामा सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो


चितवन, २५ माघ । काठमाडौंको टोखामा साढे १० रोपनी सार्वजनिक जग्गा अधिग्रहण गरी निर्माण गरिएका संरचना हटाइएको छ । टोखा नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण गर्ने नीति लिएअनुसार टोखा नगरपालिका–५ वडा कार्या...

६०० किलो गाँजासहित एक युवक पक्राउ

६०० किलो गाँजासहित एक युवक पक्राउ


चितवन, २५ माघ । लागुऔषध गाँजा करिब ६०० किलोसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–१ का २३ वर्षीय गणेशबहादुर विश्वकर्मा छन् । महोत्तरीको भंगाहा नगरपालिका–६...

समस्यालाई पहिचान गरेर एक्सनमा जान्छौं: प्रधानमन्त्री

समस्यालाई पहिचान गरेर एक्सनमा जान्छौं: प्रधानमन्त्री


चितवन, २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा आज मुलुकका सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गरे...

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ


चितवन, २४ माघ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व हुप्सेकोट गाउँप...

कुर्स्क अपरेसनमा ९०९ रूसी सेना कब्जा गरेको किएभको दाबी

कुर्स्क अपरेसनमा ९०९ रूसी सेना कब्जा गरेको किएभको दाबी


चितवन, २४ माघ । युक्रेनले बिहीबार पश्चिमी रूसी कुर्स्क क्षेत्रमा छ महिनाको लडाइँमा नौ सयभन्दा बढी रूसी सेनालाई पक्राउ गरेको बताएको छ । युक्रेनी युद्धबन्दीहरूको साटासाट गर्न रुसी सैनिकहरूको भण्डार बढाउ...

विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउन जरुरी छ : उपप्रधानमन्त्री सिंह

विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउन जरुरी छ : उपप्रधानमन्त्री सिंह


चितवन, २४ माघ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकासका लागि विज्ञान र प्रविधि आवश्यक रहेको बताएका छन् । बसुन्धरास्थित साउथवेष्टर्न स्टेट कलेजले आज आयोजना गरेको १३औँ विज्ञान ...

सेयर बजारमा ११.६४ अकंको गिरावट

सेयर बजारमा ११.६४ अकंको गिरावट


चितवन, २४ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अकंको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६४ अकंले घटेर दुई हजार छ सय ९९ दशमलव ८१ को बिन्दुमा कायम भएको हो । आज तीन ...

चितवनमा पनि रवि ५४ लाख धरौटीमा रिहा

चितवनमा पनि रवि ५४ लाख धरौटीमा रिहा


चितवन, २४ माघ । चितवन जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । साहारा सहकारीको रकम ठगी मुद्दामा न्यायाधीश दयाराम ढकालको इजलासले ५४ लाख धरौटीमा छाड्न आदेश दिएको हो...

खैरहनीका विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य विमा

खैरहनीका विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य विमा


चितवन, २४ माघ । चितवनको खैरहनी नगरपालिकामा ४५८ जना विपन्न नागरिकको निःशुल्क बीमा गरिएको छ । नगरपालिकाले ‘विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम’ अन्तर्गत ४५८ विपन्न नगरबासीको निःशुल्क बीमा गरेको हो । ...