Author: समाबेसी संवाददाता
कांग्रेस संसदीय दलको बैठक जारी
चितवन, २४ माघ । सत्तासाझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । बिहीबार (माघ २४) बिहान नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बसेको हो । बैठकमा सरकारले ल्याएका अध्यादेशबा...
प्रधानमन्त्रीलाई भेट्न उपेन्द्र यादव बालुवाटारमा
चितवन, २४ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । अध्यादेशबारे निर्णय लिनु अघि अध्यक्ष यादवले प्रधानमन्त्री ओलीला...
बहस नसकिएपछि रवि फेरि हिरासतमा
चितवन, २३ माघ । चितवनको सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन मुद्दामा थुनछेक बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका अभियुक्तलाई हिरासत पठाइएको छ । जिल्ला अदालत चितवन...
नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य
चितवन, २३ माघ । नेपालले त्रिकोणात्मक महिला अन्तरराष्ट्रिय ट्वान्टी–२० शृङ्खलाको आफ्नो पाँचौँ खेलमा नेदरल्याण्ड्सलाई जितका लागि एक सय ४६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान जार...
नेदरल्यान्ड्सविरुद्ध पूजाको अर्धशतक
चितवन, २३ माघ । त्रिकोणात्मक महिला टी २० सिरिज अन्तर्गत अहिले जारी थाइल्यान्डविरुद्धको खेलमा नेपालकी पूजा महतोले आकर्षक अर्धसतक बनाएकी छन् । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि चौथो क्रममा आ...
नेकपा एकीकृत समाजवादीले तोक्यो ३३ विभाग प्रमुख र उपप्रमुख
चितवन, २३ माघ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तोकेको छ । जसमा पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी सम्मानित नेता झलनाथ खनालले पाएका छन् । सो विभागको उपप्रमुखमा पा...
नेपाल नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङमा
चितवन, २३ माघ । नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृङ्खलाको आफ्नो पाँचौँ खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको...
बढ्यो सुनचाँदीको मूल्य
चितवन, २३ माघ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २२ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६६ हजार ९ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदी...
स्वास्थ्यमन्त्री पौडेलद्वारा क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने घोषणा
चितवन, २३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने घोषणा गरेका छन् । आज पोखराको सीतलादेवी स्कुलमा एचपीभी खोप अभियान सुरु गर्दै उनले स्वास्थ्यलाई ...
बेलायतका राजकुमारद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन
चितवन, २३ माघ । बेलायती राजकुमार एडवार्डले भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन् । राजकुमार एडवार्डले बुधबार भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका हुन् । राजकुमार एडवार्ड र उनकी पत्नी सोफिया मंगलब...









