Author: समाबेसी संवाददाता
रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित
चितवन, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाबारे मुद्दा दर्ता भ...
सौराहामा माघ २९ गते बाट फुड फेस्टिबल हुँदै
चितवन, २२ माघ । चितवनको पर्यटकीय नगरी सौराहामा यही माघ २९ गते देखि सौराहा फुड फेष्टिबल हुँदैछ । सौराहामा पर्यटक भित्र्याउन रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा चितवनका(रेवान) सौराहाको आयोजनामा स...
अनिलको शब्दमा कंकाली माताको भजन सार्वजनिक
चितवन , २२ माघ । कंकाली माताको भजन सार्वजनिक भएको छ । नारायण न्यौपानेको परिकल्पना र अनिल कुवरको शब्दमा रहेको जय कंकाली माता नामक भजन सार्वजनिक भएको हो । कालो कमिला नामक युट्युव च्यानल मार्फत भजनको सार...
सामुदायिक वनको दोहन रोक्न अनुसन्धान सुरु
चितवन, २१ माघ । सडक निमार्णका लागि आवश्यक कच्चा सामग्री नियम विपरीत चुरे क्षेत्रका सामुदायिक वनबाट उत्खनन गरिरहेको गुनासो बढ्न थालेपछि डिभिजन वन कार्यालयले यससम्बन्धी अनुसन्धान सुरु गरेको छ । गोलबज...
दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली
चितवन, २१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गरेका छन् । वसन्तपञ्चमी तथा सरस्वती पूजाको आज शुभकामना व्यक्त गर्दै उनले अज्ञान, उत्तेजना र दुष्क...
माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
चितवन, २१ माघ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक बसिरहेको हो । बैठकमा पार्टीका नेताहरूको कार्यविभाजन, पार्टीले सुरू ...
वर्तमान सरकार कुनै पनि हालतमा ढल्दैन: मन्त्री पौडेल
चितवन, २१ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार कुनै पनि हालतमा नढल्ने दाबी गरेका छन् । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको नवनिर्वाचित नेतृत्वसँग बुटवलमा आयोजित छलफल कार्...
गण्डकीमा ४ अर्बभन्दा बढीको सुन्तला उत्पादन
चितवन, २१ माघ । गण्डकी प्रदेशमा यस वर्ष चार अर्ब १७ करोड २७ लाख बराबरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक आँकडाअनुसार ६६ हजार पाँच सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।...
साेमबार सुनको मूल्य कति पुग्याे ?
चितवन, २१ माघ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार पनि सुन सोही मूल्यमा कारो...
झापामा मोटरसाइकल दुर्घटनाबाट चालकको मृत्यु
चितवन, २१ माघ । पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा आज बिहान सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको मे४प ९५० नंको मोटरसाइकल आफैँ ...









