रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित
प्रकाशित मिति: बुधबार, माघ २४, २०८१ | ११:१७:३९
चितवन, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाबारे मुद्दा दर्ता भएपछि लामिछाने अदालतमा उपस्थित भएका हुन् ।
मंगलबार साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो । मुद्दामा लामिछानेसहित १५ जनालाई विपक्षी बनाइएको छ ।
प्रकाशित मिति : बुधबार, माघ २४, २०८१ |
११:१७:३९
991