बढ्यो सुनचाँदीको मूल्य
प्रकाशित मिति: बुधबार, माघ २४, २०८१ | १३:३०:२७
चितवन, २३ माघ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २२ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६६ हजार ९ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर १९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, माघ २४, २०८१ |
१३:३०:२७
837