Author: समाबेसी संवाददाता
फिल्म ‘डोरी’को नयाँ पोस्टर सार्वजनिक
चितवन, १३ माघ । २५ चैत्रदेखि प्रदर्शनमा आउने फिल्म ‘डोरी’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरले फिल्मको पात्र र कथावस्तुको झलक प्रस्तुत गरेको छ । पोस्टरमा फिल्मका मुख्य कलाकार प्रवीण खतिवडा, शि...
६ जना जुवाडे पक्राउ
चितवन, १३ माघ । दाङमा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपलिका–८, नयाँबस्तीका झुपराज घर्तीमगरसहितका व्यक्तिहरू छन् । झुपराजको घरमा जुवातास ...
प्रधानमन्त्री ओलीद्वारा समकक्षी नरेन्द्र मोदीलाई बधाई
चितवन, १३ माघ । भारतको ७६ औँ गणतन्त्र दिवसको प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले आज आफ्नो ट्विटर (एक्स)मार्फत मोदी र त्यहाँका जनतालाई गणतन्त...
अर्थतन्त्र चलायमान बनाउन अध्यादेश : मन्त्री पौडेल
चितवन, १३ माघ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जिडिपी वृद्धि गर्नका निम्ति अध्यादेश ल्याएको बताएका छन् । आज विश्व भन्सा...
अवामी लिगले बंगलादेशमा चुनाव लड्न नपाउने
चितवन, १३ माघ । बंगलादेशको अन्तरिम सरकारका एक प्रमुख सल्लाहकारले शनिबार शेख हसिनाको अवामी लिग पार्टीलाई चुनाव लड्न अनु मति नदिने बताएका छन् । बंगलादेशको अन्तरिम सरकारका एक प्रमुख सल्लाहकारले शनिबार...
देवघाट महामहोत्सवमा भक्तजनको घुइँचो
चितवन, १३ माघ । प्रसिद्ध देवघाटमा जारी ऐतिहासिक मकरस्नान तथा देवघाट महामहोत्सवमा भक्तजनको आगमन बढ्दो छ । माघे सङ्क्रान्तिदेखि सुरु भएको महामहोत्सव माघ महिनाभर चल्नेछ । धार्मिक, सांस्कृतिक र आध्यात्...
हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
चितवन, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा सम्बोधन गर्ने भएका छन् । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ । उक्त दिन प्रधानमन्त्रीले सम्बो...
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?
चितवन, १३ माघ । नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले घटेर आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक...
खैरहनीमा किशोर किशोरीलाई प्रशिक्षण सुरु
चितवन, ११ माघ । खैरहनीमा किशोर किशोरीहरुलाई विभिन्न विषयमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । खैरहनी नगरपालिकाको आयोजनामा दुुईदिनसम्म संचालन हुने कार्यक्रममा जिवनउपयोगी सिप , किशोर किशोरीको सवालहरु , द...
भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको ब्रेकथ्रु
चितवन, ११ माघ । भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको शुक्रबार ब्रेकथ्रु गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा रहेको आरएमयुको स्वीच अन गरेर...









