Author: समाबेसी संवाददाता
वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि नियोजित आक्रमण भइरहेको छ : अर्थमन्त्री स्वर्णिम वाग्ले
चितवन, २७ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहले प्रधानमन्त्री र आफूविरुद्ध नियोजित रूपमा आक्रमण गरिरहेको आरोप लगाउनुभएको छ। बुधबार प्रतिनिधिसभाक...
१२ वर्षदेखि फरार जबर्जस्ती करणीका दोषीसहित तीन प्रतिवादी काभ्रेबाट पक्राउ
चितवन, २६ जेठ । जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न मुद्दामा अदालतबाट सजाय र जरिवाना तोकिएर फरार रहेका तीन प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १२ वर्षदेखि फरार अवस्थामा रहेका थि...
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित
चितवन, २६ जेठ । प्रतिनिधिसभाको बैठक विपक्षी दलका सांसदहरूको निरन्तर अवरोधका कारण भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुख डीपी अर्यालले सदनको कार्यवाही अघि बढ्न नसकेपछि बैठक स्थगित भएको जा...
सुनको मूल्य तीन लाख नाघ्यो, चाँदी पनि महँगियो
चितवन, २६ जेठ । स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला रु दुई हजारले वृद्धि हुँदै तीन लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु दुई लाख ९९ हजार ९०० मा का...
सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आजै शपथ ग्रहणको तयारी
चितवन, २६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त हुने भएका छन्। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार गुरुङलाई गृहमन्त्री नियुक्त गर्ने निर...
मधेसको लगातार दोस्रो जित, कर्णाली पुनः पराजित
चितवन, २५ जेठ । मधेस प्रदेशले यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई नौ विकेटले हराउँदै दोस्रो लगातार जित दर्ता गरेको छ। घरेलु टोली कर्णालीले भने लगातार दोस्रो हार बेहोरेको छ। ...
फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्पः ३१ जनाको मृत्यु, दर्जनौँ घाइते
चितवन, २५ जेठ । दक्षिणी फिलिपिन्समा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। प्रान्तीय अधिकारीहरूका अनुसार हालसम्म ३१ जनाको मृत्यु पुष्टि भएको छ भने १३४ ज...
अत्यधिक गर्मीका कारण कोहलपुरका विद्यालय तीन दिन बन्द
चितवन, २५ जेठ । बाँकेको कोहलपुर नगरपालिकाले अत्यधिक गर्मीका कारण नगरभित्रका सबै विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ। शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजारका अनुसार पछिल्ला दिनहरूमा बाँ...
मन्त्रालय घटेसँगै २३ सचिवको जिम्मेवारी हेरफेर, ६ सचिव सरुवा
चितवन, २५ जेठ । सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गरेपछि सचिवहरूको जिम्मेवारी हेरफेर तथा सरुवा गरेको छ। नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ अनुसार मन्त्रालयहरूको संरचना पुनर्गठन गर...
कांग्रेस नीति प्रतिष्ठानको चौँथो बैठक जेठ २७ गते, आन्तरिक आचारसंहितामाथि छलफल हुने
चितवन, २५ जेठ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौँथो बैठक यही जेठ २७ गते आयोजना हुने भएको छ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाह...









