Author: समाबेसी संवाददाता
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
चितवन, २९ पौष । चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आज राती १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु...
संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख : सभामुख घिमिरे
चितवन, २८ पौष । सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुने बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संस...
बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवन, २८ पौष । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार बकुवा सामुदायिक वनछेउमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुर गाउँकी ४० वर्षीया प...
नेप्से परिसूचक २५.४१ अंकले घट्यो
चितवन, २८ पौष । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार २५.४१ अंकले घटेको छ । नेप्से ०.९६ प्रतिशतले घटेर २६०९.६७ को विन्दुमा झरेको हो । यस दिन तीन अर्ब ९९ करोड ७९ लाख रुपैयाँमा ८० लाख २१ हजार ...
रवि लामिछानेलाई हिरासत लगियो
चितवन, २८ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी परिसर काठमाडौंको हिरासत लगिएको छ । काठमाडौं जिल्ला अदालतको आदेश लगत्तै उनलाई उक्त हिरासतमा लगिएको हो ।
अमेरिकाको क्यालिफोर्नियामा भइरहेको आगलागी थप फैलने चेतावनी
चितवन, २८ पौष । अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा भइरहेको आगलागी फेरी तिब्र गतिमा फैलन सक्ने भन्दै चेतावनी जारी भएको छ । अमेरिकाको मौसम सेवा विभागले चेतावनी जारी गर्दै रिहायसी इलाकामा आगलागी ...
बढ्यो सुनचाँदीको मूल्य
चितवन, २८ पौष । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५५ हजार ७ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको...
पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा
चितवन, २८ पौष । पूर्वीचितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छीविद् सङ्घको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र...
कोशी प्रदेशको हिउँदे अधिवेशन माघ ७ देखि
चितवन, २८ पौष । प्रदेश सरकारले कोशी प्रदेशको हिउँदे अधिवेशन माघ ७ गते बोलाउने निर्णय भएको छ । आइतबार बिहान बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले माघ ७ गतेबाट प्रदेशको हिउँदे अधिवेशन बोलाउनका ल...
गाजामा फेरि इजरायली आक्रमण, दुई बच्चासहित ८ जनाको मृत्यु
चितवन, २८ पौष । नयाँ सिराबाट युद्धविराम गरिनुपर्ने दबाबबीच इजरायलले गाजामा फेरि आक्रमण तीब्र पारेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविराम वार्ता अघि बढाउन भनी कतारमा उच्चस्तरीय प...









