Author: समाबेसी संवाददाता
नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढुवा सिफारिस
चितवन, ०१ माघ । नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् । एक नम्बरमा रमेश थापा बढुवा सिफारिसमा परेका छन् । उनी नेपाल प्रहरी प्रधान कार्यालय नक्शालको अन्वेषण योजना तथा विकास निर्देशन...
राष्ट्रपति निवासमा माघे संक्रान्ति (फोटो फिचर)
चितवन, ०१ माघ । शितल निवासस्थित राष्ट्रपति निवासमा माघे संक्रान्ति मनाईएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगा...
यो वर्षको एसइई आगामी चैत ७ गतेदेखि हुने (परीक्षा तालिका)
चितवन, ०१ माघ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई)को समय तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार एसइई चैत ७ ग...
जापानमा ६.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
चितवन, २९ पौष । जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस)का अनुसार सोमबार ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण अधिकारीहरूले...
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)
चितवन, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सार्वजनिक ग...
राखेप उपाध्यक्ष आचार्यको पदबहाली
चितवन, २९ पौष । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यले आज पदबहाली गरेका छन् । उनलाई युवा तथा खेलकुद मन्त्रालयले आजै मनोनयन पत्र हस्तान्तरण गरेको थियो । युवा तथा खेलकुदमन...
म्यानमामा खानी भत्किँदा १२ जनाको मृत्यु
चितवन, २९ पौष । म्यानमाको उत्तरी काचिन राज्यमा जेड खानी भत्किँदा १२ जनाको शव फेला परेको एक प्रहरी अधिकारीले सोमबार जानकारी दिएका छन् । सोमबार दिउँसो करिब १ः३० बजे काचिन प्रदेशको हपाकान्त नगरपालिकाको स...
राष्ट्रपतिद्वारा ४ अध्यादेश जारी
चितवन, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले चार वटा अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार दिउँसो अध्यादेश जारी गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपत...
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
चितवन, २९ पौष । चीन केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार ६ः४३ बजे चीनको तिब्बत केन्द्रबिन्दु भएर भूकम्प गएको हो । उक्त भूकम्पको धक्का ...
रवि लामिछानेको थुनछेक बहस सुरु
चितवन, २९ पौष । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ । आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले...









