चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
प्रकाशित मिति: सोमबार, पौष २९, २०८१ | १९:४६:३७
चितवन, २९ पौष । चीन केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार ६ः४३ बजे चीनको तिब्बत केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
उक्त भूकम्पको धक्का चीनसहित बंगलादेश, नेपाल र भारतमा पनि गएको छ ।
प्रकाशित मिति : सोमबार, पौष २९, २०८१ |
१९:४६:३७
793