राष्ट्रपति निवासमा माघे संक्रान्ति (फोटो फिचर)
प्रकाशित मिति: मंगलबार, माघ ०१, २०८१ | ११:११:४५
चितवन, ०१ माघ । शितल निवासस्थित राष्ट्रपति निवासमा माघे संक्रान्ति मनाईएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायत शितल निवास पुगेका थिए।
प्रकाशित मिति : मंगलबार, माघ ०१, २०८१ |
११:११:४५
925