मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)
प्रकाशित मिति: सोमबार, पौष २९, २०८१ | १९:५९:०८
चितवन, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सार्वजनिक गरेका हुन् ।
सार्वजनिक निर्णयहरु:
प्रकाशित मिति : सोमबार, पौष २९, २०८१ |
१९:५९:०८
947