समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

आधारभूत विद्यालय पिद्रहनिले स्वर्ण जयन्ती मनाउंदै ,सामाजिक बिकास मन्त्री आउने

आधारभूत विद्यालय पिद्रहनिले स्वर्ण जयन्ती मनाउंदै ,सामाजिक बिकास मन्त्री आउने


चितवन, १३ पौष । खैरहनी नगरपालिका वडा नम्बर ११ मा रहेको आधारभूत विद्यालय पिद्रहनिले स्वर्ण जयन्ती मनाउने भएको छ । पुस १६ र १७ गते विविध कार्यक्रम गरि स्वर्ण जयन्ती मनाउन लागेको विद्यालयमा आयोजित पत्रका...

त्रिवि दीक्षान्त समारोहमा १४ हजार विद्यार्थी सहभागी हुँदै

त्रिवि दीक्षान्त समारोहमा १४ हजार विद्यार्थी सहभागी हुँदै


चितवन, १३ पौष । त्रिभुवन विश्वविद्यालयको यसपटकको दीक्षान्त समारोहमा १४ हजार विद्यार्थी सहभागी हुने भएका छन् । त्रिविले शनिबार दशरथ रंगशाला त्रिपुरेश्वरमा दीक्षान्त समारोह आयोजना गर्दै छ । यस वर्ष उत्त...

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्लामा हिमपात, जनजीवन प्रभावित


चितवन, १३ पौष । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा हिमपात भइरहेको छ । घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो । शनिबार बिहान सदरमुकाम सिमकोटमा ...

भारतका पूर्वप्रधानमन्त्री सिंहको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै

भारतका पूर्वप्रधानमन्त्री सिंहको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै


चितवन, १३ पौष । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ आज (शनिबार) अन्त्येष्टि गरिँदैछ । उनको अन्तिम संस्कार नयाँ दिल्लीको निगमबोध घाटमा हुने भारतको गृह मन्त्रालयलाई उद्धृत गर्दै ...

सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन


चितवन, १३ पौष । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । पारिवारिक एवं अस्पताल स्रोतका अनुसार, हृदयघातका कारण शुक्रबार राति उनको निधन भएको हो । हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भीक...

धेरै पालिकाहरुको वेबसाइटमा समस्या

धेरै पालिकाहरुको वेबसाइटमा समस्या


चितवन, १२ पौष । देशका धेरै पालिकाहरुको वेबसाइटमा समस्या आएको छ । काठमाडौँ महानगरपालिकासहित केही पालिकाको वेबसाइट चले पनि अरु धेरै पालिकाको वेबसाइटमा तीन, चार दिनदेखि समस्या देखिएको हो । सङ्घीय मामि...

खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह

खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह


चितवन, १२ पौष । प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गर...

एकैदिन बिहे गर्दै क्रिकेटर दाजुभाइ आरिफ र आसिफ, काे हुन् दुलही ?

एकैदिन बिहे गर्दै क्रिकेटर दाजुभाइ आरिफ र आसिफ, काे हुन् दुलही ?


चितवन, १२ पौष । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आशिफ शेख र आरिफ शेख विवाह बन्धनमा बाँधिने भएका छन् । पर्साको वीरगन्ज महानगरपालिका– १२ मुली नयाँ टोलनिवासी क्रिकेटर दुवै दाजुभाइले पुस २० गते बिहे ...

दक्षिण बागलुङलाई बदलेको करिडोर

दक्षिण बागलुङलाई बदलेको करिडोर


चितवन, १२ पौष । जैमिनी नगरपालिका–१ की सुजता थापा बुटवल जाँदा कुश्मीसेराबाट बस चढ्न पाए । सदरमुकामबाट पोखरा, स्याङजाहुँदै जाने सवारी भन्दा कालीगण्डकी करिडोरबाट पाल्पा हुँदै बुटवल जाँदा दूरी एक सय किमी ...

भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त


चितवन, १२ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गरेका छन् । नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवाद सम्झिरहेको उल्लेख...