समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु

सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु


चितवन, १२ पौष । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ । अद...

आज पनि रवि लामिछानेसँग बयान लिइने

आज पनि रवि लामिछानेसँग बयान लिइने


चितवन, १२ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार ३ घण्टा बयान लिइएको थियो । तर, हिजो ब...

आज र भोली देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना

आज र भोली देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना


चितवन, १२ पौष । पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि...

सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु

सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु


चितवन, ११  पौष । नेपाल सरकारको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले १८औं चितवन हात्ती तथा पर्यटन महोत्सव उद्घाटन गर्नुभएको छ । सिंहले उद्घाटन गरेसंगै सौराहामा हात्ती महोत्सव सुरु भएको छ । ...

सबै एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्छ : प्रधानमन्त्री ओली

सबै एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्छ : प्रधानमन्त्री ओली


चितवन, ११ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने बताएका छन् । वन तथा वातावरण मन्त्रालयद्व...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)


चितवन, ११ पौष । मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । पौष ९ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सार्वजनिक गरे...

सञ्चार क्षेत्रलाई थप मर्यादित बनाउन सञ्चारमन्त्री गुरुङको आग्रह

सञ्चार क्षेत्रलाई थप मर्यादित बनाउन सञ्चारमन्त्री गुरुङको आग्रह


चितवन, ११ पौष । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन आग्रह गरेका छन् । आज मन्त्रालयमा नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिका पदा...

खैरहनी महोत्सवमा महिला,पुरुष कुस्ती प्रतियोगिता

खैरहनी महोत्सवमा महिला,पुरुष कुस्ती प्रतियोगिता


चितवन, ११ पौष । तेस्रो खैरहनी महोत्सवमा बिहीबारदेखि कुस्ती प्रतियोगिता सुरु भएको छ । महोत्सवलाई थप आकर्षक बनाउन कुस्ती प्रतियोगिता समाबेश गरिएको आयोजक उद्योग बाणिज्य संघ खैरहनिले जनाएको छ । प्रतियोगित...

शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाकाे सम्भावना

शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाकाे सम्भावना


चितवन, ११ पौष । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुनसक्ने जनाएको छ । विभागले आज साँझ हिँउदे मौसमसम्बन्धी विशेष बुलेटिन जारी ग...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज अवतरण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज अवतरण


चितवन, ११ पौष । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्राग...