मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)
प्रकाशित मिति: बिहिबार, पौष १२, २०८१ | १९:२८:१६
चितवन, ११ पौष । मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ ।
पौष ९ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सार्वजनिक गरेका हुन् ।
सार्वजनिक निर्णयहरु:
प्रकाशित मिति : बिहिबार, पौष १२, २०८१ |
१९:२८:१६
969