समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


चितवन, ०२ मंसिर । हात्तीको आक्रमणमा परी आज बिहान दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको छ । जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको...

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही


चितवन, ०२ मंसिर । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा...

बाँकेकाे गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक

बाँकेकाे गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक


चितवन, ३० कार्तिक । नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीका साइला किङगरिया घरमा पालेको भेडा लिएर शुक्रबार गुरुवागाउँ मेला पुगे । बाँकेको जानकी गाउँपालिका–५ बेलहरीमा प्रत्येक वर्ष लाग्ने मेलामा नियमित भेड...

दक्षिण कोरियाली विपक्षी नेता ली निलम्बित

दक्षिण कोरियाली विपक्षी नेता ली निलम्बित


चितवन, ३० कार्तिक । दक्षिण कोरियाली अदालतले देशको विपक्षी नेतालाई चुनावी कानुन उल्लङ्घन गरेको आरोपमा शुक्रबार राजनीतिबाट निलम्बित गरी जेल सजाय सुनाएको छ । यो फैसलाले अर्को राष्ट्रपति निर्वाचनमा भाग लि...

चुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री ओली

चुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री ओली


चितवन, ३० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै चुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन कसरी सञ्चालन गर्ने भन्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । सिंह...

नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने

नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने


चितवन, ३० कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टोलीहरूले आइसिसी यु–१९ महिला टि–२० विश्वकपमा छनोट भएको नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई पुरस्कार दिने घोषणा गरेका छन् । आज संयुक्त रूपमा ...

उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना

उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना


चितवन, ३० कार्तिक । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आज ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ वटा निर्वाचन अ...

एनपीएलका खेल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने

एनपीएलका खेल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने


चितवन, ३० कार्तिक । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको प्रसारण अधिकार स्टार स्पोर्ट्सलाई दिएको छ । शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा क्यानले एनपीएलको प...

नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौँ बिक्रीमा छैन : बालेन शाह

नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौँ बिक्रीमा छैन : बालेन शाह


चितवन, ३० कार्तिक । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बाहलेले काठमाडौँको फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले सङ्घीय सरकारदेखि उपत्यका म...

सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठक

सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठक


चितवन, ३० कार्तिक । राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठक सिंहदरबारमा सुरू भएको छ । मुलुकको समग्र आर्थिक परिसूचकको अवस्था, विद्यमान आयोजनाको प्रगति, समस्या र समाधानका उपायबारे छलफल गर्न ...