Author: समाबेसी संवाददाता
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय
चितवन, ०३ मंसिर । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा स...
रवि र छविविरुद्ध काठमाडौँमा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी
चितवन, ०२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी गरेको छ। आइतबार जिल्ला अदालतका न्यायाधीश शि...
राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
चितवन, ०२ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार देशका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति कार्यालयमा आइतबार आयोजित समारोहमा रीता धिताल (इस्लामिक गणतन्त्र ...
तनहुँको बन्दीपुरमा दुईवटा बस जुध्दा एकजनाको मृत्यु, २९ यात्रु घाइते
चितवन, ०२ मंसिर । तनहुँको बन्दीपुरमा दुईवटा यात्रु बस एकापसमा जुध्दा कम्तीमा पनि एकजनाको ज्यान गएको छ । मुग्लिङ-पोखरा सडकखण्ड अन्तर्गत तनहुँको बन्दिपुर नगरपालिका-५ नया पुलमा दुईवटा यात्रुबाहक बस ठक...
स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य बीमाबाट ५ लाखसम्मको उपचार खर्च व्यहोर्ने योजना
चितवन, ०२ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा गर्ने व्यक्तिले उपचार सुविधा पाउने रकम एक लाखबाट बढाएर पाँच लाख पुर्याउने महत्वाकांक्षी योजना अगाडि सारेको छ । हाल कार्यान्वयनम...
पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि सोमबार गरिने
चितवन, ०२ मंसिर । पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि सोमबार गरिने भएको छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा कलेजो रोगको उपचारका क्रममा आज दिउँसो उनको निधन भएको थियो । कान्छो छोरा निम...
कीर्तिपुरमा माओवादीका शिवशरण महर्जनले दिए उम्मेदवारी
चितवन, ०२ मंसिर । आगामी मंसिर १६ गते हुने संसदीय निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट कीर्तिपुरको मेयरमा शिवशरण महर्जन उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्ता गर्न बाजागाजासहित माओवादी केन्द्रका ...
पूर्वसभामुख दमननाथ ढुंगानाको निधन
चितवन, ०२ मंसिर । पूर्वसभाामुख दमननाथ ढुंगानाको निधन भएको छ। काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो २ बजे ढुंगानाको निधन भएको हो। ढुंगाना एक महिनादेखि बिर...
नेपाल-भारत सीमा सुरक्षा बैठकः सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने प्रस्ताव
चितवन, ०२ मंसिर । नेपाल-भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि सुरु भएको छ । सोमबारसम्म सञ्चालन हुने बैठकमा सीमापार अपराध नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकक...
रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल
चितवन, ०२ मंसिर । फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ । वन्यजन्तु मैत्री वातावरण बनाउन, यहाँका पशुपालकलाई गोठ व्यवस्थापनमा सघाउन...








