Author: समाबेसी संवाददाता
भैरहवाबाट अनलाइन सट्टेबाजीमा संलग्न १४ जना भारतीय नागरिक पक्राउ
चितवन, ०४ मंसिर । रुपन्देही प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा १४ जनालाई भैरहवाबाट पक्राउ गरेको छ । मंगलबार बिहान सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ सगुनी पथस्थित अस्फाक आलमको घरबाट उनीहर...
‘पूर्णबहादुरको सारङ्गी’ले अमेरिकामा कमायो ५ लाख डलर
चितवन, ०४ मंसिर । सर्वकालीन ब्लकबस्टर ‘पूर्णबहादुर सारङ्गी’ले डायस्पोरामा समेत उछाल कमाइ गरिरहेको छ । विजय बराल स्टारर फिल्मले अमेरिकामा एकपछि अर्को कीर्तिमान रचिरहेको छ । वितरण कम्पनी नेपाल इलेभेन...
शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
चितवन, ०४ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले विश्वसनीय आयोग गठन गरी शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउन सरकारसँग अनुरोध गरेको छ । साथै आयोगले पीडितको सन्तुष्टिमा ध्यान केन्द्रित गर्न आग्रह गर्दै...
सभापति देउवाद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली
चितवन, ०३ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिवङ्गत पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । आज ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उनले ढुङ्गानाको पार्थिव शरीर...
प्रधानन्त्री ओलीद्वारा पूर्व सभामुुख ढुुङ्गानालाई सम्मानसहित अन्तिम बिदाइ
चितवन, ०३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका दिवंगत पूर्व सभामुुख दमननाथ ढुुङ्गानाको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाइ अन्तिम सम्मान गर्नुभएको छ । ढुुङ्गानालाई श्रद्धाञ्जली दिन...
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा
चितवन, ०३ मंसिर । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याइएको छ । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको ...
दुई दिन पार्टीको झन्डा आधा झुकाउने कांग्रेसको निर्णय
चितवन, ०३ मंसिर । नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति शोक प्रकट गर्दै सोमबार र मंगलबार केन्द्रीय कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ । आज बिहान बसेको कांग्रेस ...
बढ्यो सुनचाँदीको मूल्य
चितवन, ०३ मंसिर । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ६१ हजारमा कारोबार भएको छ । त्यस्तै आज चाँदीक...
नक्सालको फर्निचर कारखानामा आगलागी
चितवन, ०३ मंसिर । नारायणचौर नक्सालस्थित फर्निचर कारखानामा आगलागी भएको छ । कुर्सी बनाउने कारखानाको फम गोदामबाट आगलागी सुरू भएको बताइएको छ । काठमाडौँ महानगरको दमकलले अहिले आगो नियन्त्रणमा लिइसकेको छ ...
राष्ट्र बैंकको नाफा झण्डै २२ प्रतिशतले बढ्यो
चितवन, ०३ मंसिर । नेपाल राष्ट्र बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा २१ दशमलव ९६ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा अघिल्लो वर्षको तुलनामा बढेर आर्थिक वर्ष २...









