पूर्वसभामुख दमननाथ ढुंगानाको निधन
प्रकाशित मिति: आइतबार, मंसिर ०२, २०८१ | १७:०७:४५
चितवन, ०२ मंसिर । पूर्वसभाामुख दमननाथ ढुंगानाको निधन भएको छ। काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो २ बजे ढुंगानाको निधन भएको हो।
ढुंगाना एक महिनादेखि बिरामी भएर उपचाररत थिए। उनले २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए। त्यसपछि उनी सभामुख भएका थिए।
प्रकाशित मिति : आइतबार, मंसिर ०२, २०८१ |
१७:०७:४५
3103



















