कीर्तिपुरमा माओवादीका शिवशरण महर्जनले दिए उम्मेदवारी
प्रकाशित मिति: आइतबार, मंसिर ०२, २०८१ | १७:०९:१८
चितवन, ०२ मंसिर । आगामी मंसिर १६ गते हुने संसदीय निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट कीर्तिपुरको मेयरमा शिवशरण महर्जन उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्ता गर्न बाजागाजासहित माओवादी केन्द्रका नेता, कार्यकर्ता पुगेका थिए।
महर्जनले २०७९ को चुनावमा पनि मेयरका उम्मेदवार थिए। उनले चार हजार मत प्राप्त गर्दै तेस्रो भएका थिए। माओवादी उम्मेदवार महर्जनलाई नेकपा एकीकृत समाजवादीले पनि सर्मथन गरेको छ।
प्रकाशित मिति : आइतबार, मंसिर ०२, २०८१ |
१७:०९:१८
2201


















