Author: समाबेसी संवाददाता
एकैदिन २२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
चितवन, २९ कार्तिक । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार २०० रुपैयाँले घटेर एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापा...
रोशी गाउँपालिकाले विपद् प्रभावितलाई विशेष योजना ल्याउँदै
चितवन, २९ कार्तिक । रोशी गाउँपालिकाले विपद् प्रभावितको राहत, पुनःस्थापना एवं पुनर्बासका लागि बजेट व्यवस्थापन गर्न गाउँसभाको विशेष अधिवेशन आह्वान गरेको छ । जाडोयाम सुरु भैसकेकाले गाउँपालिकाले आफैँ प...
लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
चितवन, २९ कार्तिक । सरकारले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यकामा सक्रियता बढाएको छ । महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच पर...
मंसिरभित्र नारायणगढ–बुटवल सडक निर्माण सुरु नभए ठेक्का तोड्नुको विकल्प छैन : प्रधानमन्त्री
चितवन, २९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाट...
रास्वपाका नेताहरूविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
चितवन, २९ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी रकम अपचलन प्रकरणमा अनुसन्धान भइरहँदा अदालती कारवाहीविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा अवहेलनाको ...
प्रदेशसभा सदस्य गौचनको निधनप्रति कांग्रेसद्धारा दुःख व्यक्त
चितवन, २९ कार्तिक । नेपाली कांग्रेसले नेपाली कांग्रेसकी नेतृ एवम् गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक...
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक बोलाइयो
चितवन, २९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक बोलाइएको छ । मंसिर २ गते आइतबारका लागि प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन ...
१५ दिनभित्र विद्युतको बक्यौता रकम नउठे प्रक्रिया अनुसार अघि बढ्छौँ : कुलमान घिसिङ
चितवन, २९ कार्तिक । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन् । आज प्राधिकरणको कार्य...
यूएईलाई हराउँदै नेपाल यु-१९ महिला विश्वकपमा छनोट
चितवन, २८ कार्तिक । नेपाल आगामी वर्ष हुने आईसीसी यु-१९ टी२० क्रिकेट विश्वकपमा छनोट भएको छ । बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यु-१९ महिला विश्वकपमा छनोट भएको हो ।
निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी दाबी गर्ने व्यक्ति पक्राउ
चितवन, २८ कार्तिक । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण देखेको दाबी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । गोरखाका नवराज अर्याललाई केन्द्रीय अनुसन्धान ब्यू...









