समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

खैरहनी नगरपालिकाको वार्षिक समीक्षा सम्पन्न

खैरहनी नगरपालिकाको वार्षिक समीक्षा सम्पन्न


चितवन, २८ कार्तिक । खैरहनी नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादनको समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षमा सम्पन्न गरेका योजना, नीति तथा कार्यक्रमहरुको वार्षिक प्रगत...

दीपक मनाङेलाई अदालत लगियो

दीपक मनाङेलाई अदालत लगियो


चितवन, २७ कार्तिक । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)लाई काठमाडौं जिल्ला अदालत लगिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले मनाङेलाई आजै स्थानीय सानोभ-याङबाट पक्राउ गरेको थियो । अदालतमा उप...

कप्तान पूजाको शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य

कप्तान पूजाको शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य


चितवन, २७ कार्तिक । आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा नेपालले कुवेतलाई २१४ रनको लक्ष्य दिएको छ । यूएईमा आज भइरहेको चौथो खेलमा नेपालले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २१३ रन बना...

सानाले ठूला दलमाथि शासन गरे : महासचिव पोखरेल

सानाले ठूला दलमाथि शासन गरे : महासचिव पोखरेल


चितवन, २७ कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले प्रमुख दलहरू माथि साना दललले शासन गर्ने परिपाटी भएको बताएका छन् । आज विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले आउने चुनावमा जनमत वि...

कुवेतविरुद्ध कप्तान पूजा महतोको शतक

कुवेतविरुद्ध कप्तान पूजा महतोको शतक


चितवन, २७ कार्तिक । यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटमा नेपालकी कप्तानले शतक हानेकी छन् । छनोटअन्तर्गत आज भइरहेको चौथो खेलमा कुवेतविरुद्ध ब्याटिङ गर्दै महतोले शतक हानेकी हुन् । उनले ५७...

जापानमा सिगेरु इशिबा प्रधानमन्त्रीमा पुनः निर्वाचित

जापानमा सिगेरु इशिबा प्रधानमन्त्रीमा पुनः निर्वाचित


चितवन, २७ कार्तिक । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता सिगेरु इसिबा प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । जापानको संसद्मा हिजो भएको मतदानमा उहाँले विपक...

दीपक मनाङे पक्राउ

दीपक मनाङे पक्राउ


चितवन, २७ कार्तिक । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । उनलाई आज काठमाडौँको सानोभर्‍याङबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान उनलाई पक्राउ गरिएक...

सुनको भाउ लगातार घट्दै, आज तोलाको कति ?

सुनको भाउ लगातार घट्दै, आज तोलाको कति ?


चितवन, २७ कार्तिक । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेर १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । सोमबार भने...

बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते

बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते


चितवन, २७ कार्तिक । रौतहटको चन्द्रनिगाहपुरमा पोखराबाट जनकपुर तर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज बिहान पूर्वपश्चिम ...

तमु विद्यार्थी छोंज धींको अध्यक्षमा चितवनका पवन

तमु विद्यार्थी छोंज धींको अध्यक्षमा चितवनका पवन


चितवन, २६ कार्तिक । नेपाल तमु विद्यार्थी छोंज धींको केन्द्रीय अध्यक्षमा चितवनका पवन तमु निर्वाचित भएका छन् । आज बिहान दमौलीमा सम्पन्न बाह्रौँ महाधिवेशनबाट पवनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ...