Author: समाबेसी संवाददाता
आज एमालेको सचिवालय बैठक बस्दै
चितवन, ०४ कार्तिक । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । आज साँझ ५ बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्ने एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । बैठकमा ...
आज अदालतमा रवि लामिछानेलाई उपस्थित गराइँदै
चितवन, ०४ कार्तिक । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आइतबार अदालत कास्कीमा उपस्थित गराइने भएको छ । शनिबार सार्वजनिक बिद...
रवि लामिछानेलाई भोलि अदालतमा उपस्थित गराइने
चितवन, ०३ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिलाई रवि लामिछानेलाई भोलि (आइतबार) अदालतमा उपस्थित गराइने भएको छ । आज सार्वजनिक बिदा परेका कारण भोलि मा...
अध्यक्ष प्रचण्डद्वारा एनआरएनए तितरबितर अवस्थामा पुगेको प्रति चिन्ता
चितवन, ०३ कार्तिक । पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन सुझाव दिएका छन् । अज ...
ट्रायल पास गरेपछि लाइसेन्स कार्ड आवश्यक छैन : प्रधानमन्त्री ओली
चितवन, ०३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिपत्रका लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नागरिक ए...
जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ जना घाइते
चितवन, ०३ कार्तिक । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार कावासोती–१ बालुव...
रास्वपाको जिल्ला भेला स्थगित
चितवन, ०३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्ला अधिवेशनहरू तत्लकालाई स्थगित गरेको छ । पार्टी सभापती रवि लामिछाने सहकारीको रकम ठगीमा पक्राउ परेपछि रास्वपाले अधिवेशन स्थगित गर्न निर्दे...
रवि लामिछाने पक्राउबारे संसद सचिवालयले जानकारी गरायो
चितवन, ०३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने पक्राउसम्बन्धी सूचना संसद्मा टाँस गरेर जानकारी गराइएको छ । सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले शनिवार सो सम्बन्धी सुचना प्रका...
सन्दीपले पाए अमेरिकाको भिसा
चितवन, ०२ कार्तिक । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । नेपालले अमेरिकाबीच तीन खेलको टी-२० शृंखला शुक्रबार...
रवि लामिछाने पक्राउ
चितवन, ०२ कार्तिक । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं तत्कालीन गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । जिल्ला अदालत,...









