सन्दीपले पाए अमेरिकाको भिसा
प्रकाशित मिति: शुक्रबार, कार्तिक ०२, २०८१ | २०:२०:१६
चितवन, ०२ कार्तिक । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । नेपालले अमेरिकाबीच तीन खेलको टी-२० शृंखला शुक्रबारदेखि आजदेखि सुरू भएको थियो ।
पहिलो खेल नेपालले जितेको छ । नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित विश्वकप लिग-२ शृंखला अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक ०२, २०८१ |
२०:२०:१६
3389























