आज एमालेको सचिवालय बैठक बस्दै
प्रकाशित मिति: आइतबार, कार्तिक ०४, २०८१ | ९:४१:३५
चितवन, ०४ कार्तिक । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । आज साँझ ५ बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्ने एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
बैठकमा समसामयिक छलफल हुने बुझिएको छ ।
प्रकाशित मिति : आइतबार, कार्तिक ०४, २०८१ |
९:४१:३५
1981

























